Tuesday, March 28, 2017

ज्योति मगरको नयाँ भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं, चैत्र । गायिका एवम् मोडल ज्योति मगरको ‘ताला चावी झैँ’ गीतको नयाँ भिडियो सार्वजनिक गरिएको हो । पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको गीतमा एकनारायण भण्डारीको लय र शब्द रहेको छ । गीतलाई कमल सौरागले एरेन्ज गरेका छन् । गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी.ले फिचरीङ गरेका छन् । राजेश घिमिरेले खिचेको भिडियोलाई कलाकार शंकर बिसी आफैले निर्देशन गरेका हुन् । गीतलाएै नबिन घर्ति मगरको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस् -



Dhurmus Suntali | Comedy